बिएल संवाददाता
विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
मंगलबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पौडेललाई ७ दिन थुनामा राख्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।
विभागले २० दिन समय मागेकोमा अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन्।
पौडेललाई विभागको टोलीले सोमबार सुर्खेतमा पक्राउ गरेर मंगलबार काठमाडौं ल्याएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया