बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत पाएका छन्।
२६५६ मतसहित वाग्ले केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनी केन्द्रीय उपसभापति पदका आकांक्षीसमेत हुन्।
केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डा. स्वर्णिम वाग्लेले शत प्रतिशत मत पाएका छन्।
पहिलो चरणको निर्वाचनमा वाग्ले प्रवासबाट शतप्रतिशत मत पाउने उम्मेदवार बनेका छन्। प्रवासका १७० प्रतिनिधिमध्ये ४९ जनाले मत हालेका थिए। जसमा वाग्लेले सबै मत पाएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया