बिएल संवाददाता
सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेश गर्न आदेश दिएको छ।
महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि परेको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले कँडेलको नेपाल र बेलायत आउजाउको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो।
सोमबार न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले सन् २०१५ देखि २०२४ सम्मको सम्पूर्ण विवरण झिकाउनू भनी आदेश गरेको हो।
सर्वोच्च अदालतले कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गर्ने भनी २०८२ चैत २२ मा प्रधानमन्त्रीबाट भएको निर्णय पनि झिकाएको छ।
अधिवक्ता माधव कुमार बस्नेत, शिराज बराल र दीपकराज जोशीले न्यायाधीश सरहको योग्यता चाहिने महान्यायाधिवक्तामा कँडेलको योग्यता नपुग्ने दाबीसहित सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया