बिएल संवाददाता
सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावललाई नियुक्त गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो।
रावल रास्वपा सभापति रवि लामिछाने निकट मानिन्छन्।
उनले न्युज २४ देखि ग्यालेक्सी टेलिभिजनमा रवि लामिछानेसँगै काम गरेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया