बिएल संवाददाता
नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले दोषी करार गर्दै जेल सजाय तोकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी महोत्तरीको गौशालाबाट पक्राउ परेका हुन्।
यसअघि महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि बुधबार अदालतले जिल्लाको आदेश उल्ट्याउँदै पाँच वर्ष कैद सजाय सुनाएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया