बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन्।
बैठक दिउँसो ३ः३० बजे बस्दैछ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया