बिएल संवाददाता
नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थापालाई अदालतले सफाइ दिए पनि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिनु भनेपछि सुन्धारा कारागार प्रशासनले अख्तियारको जिम्मामा बुझाएको हो।
कारागार प्रशासन स्रोतका अनुसार थापा अब छुट्दा अख्तियार वा सम्पत्ति शुद्धीकरण विभागबाटै छुट्नेछन्।
प्रतीक एमाले उपाध्यक्ष एवं तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया