बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाह पार्टी सभापति रवि लामिछानेलाई भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका छन्।
आइतबार सवा ११ बजे त्यहाँ पुगेका प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच करिब ४ घण्टा घनिभूत छलफल भएको लामिछानेनिकट स्रोतले बतायो।
सवा ११ बजे रवि निवास पुगेका शाह सवा ३ बजेसम्म रवि निवासमै थिए। त्यसपछि उनी त्यहाँबाट निस्किएका थिए।
दुई नेताहरूबीच देशको समसामयिक राजनीतिक विषय, केही दिनयता बढिरहेका आत्मदाह र आत्महत्याका घटनाहरू, सुकुम्बासी समस्या समाधान र हालै सम्पन्न पार्टीको महाधिवेशन र केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनलगायत विषयमा छलफल भएको स्रोतले बतायो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया