बिएल संवाददाता
आम जनता पार्टी (आजपा) निकटको आम बुद्धिजीवी मोर्चाको काठमाडौँ उपत्यका कमिटी गठन भएको छ।
सरोज महतोको अध्यक्षतामा गठन भएको कमिटीको इन्चार्जमा भरतप्रसाद साह रहेका छन्।
कमिटीको सचिवमा सुशिल महतो रहेका छन्। यस्तै सदस्यहरुमा गणेश शाह, भरत ठाकुर, शलेन्द्र बस्नेत, डा.सोनी महासेठ, डा.रञ्जन शाह, ई.दिनेश चौधरी, ई.लभ सिंह, ई.राजदेव शाह, ई.ओपिन्द्र राय, ई.रवि शाह रहेका छन्।
बुद्धिजीवी मोर्चाका केन्द्रीय अध्यक्ष नवीन महतोले जारी गरेको बिज्ञप्तीमा सदस्यहरुमा राजेन्द्र चौधरी, परसुराम भट्टराई, अनन्त रंजन शाह, छविलाल मण्डल, नितु शाह, नगेन्द्र मण्डल, अमृता महतो, दिनेश अधिकारी ई.पंकज पंजियार, दिव्या लामा, उपेन्द्र ठाकुर, मुकेश महासेठ लगायतका रहेका छन्।


गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया