बिएल संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी गराए।
उनी पछिल्लोसमय पेटको क्यान्सरबाट पीडित थिए। उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कांग्रेसले केही दिनअघि मात्रै उनलाई वरिष्ठ नेता मनोनित गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया