बिएल संवाददाता
सिरहाको गोलबजारमा कर्फ्यूका बीच प्रदर्शन चर्किएपछि गोली चलेको छ।
घाँटीमा गोली लागेर सिरहाकै तुलसीपुरका युवक गणेश यादवको मृत्यु भएको छ।
कर्फ्यू आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा सुरक्षाकर्मीले गोली चलाएर प्रदर्शन नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए।
उनको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। गोली लागेर अन्य केही प्रदर्शनकारीहरू पनि घाइते भएका प्रहरी स्रोतले बतायो।
सुनसरीको कप्तानगञ्जबाट आइतबार रातिदेखि फैलिएको तनाव मधेस प्रदेशतिर सर्दै गर्दा भौतिक र मानवीय क्षतिको जोखिम बढेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया