बिएल संवाददाता
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा र मधेसवादी दलका नेताहरू छलफलमा जुटेका छन्।
सोमबार अपराह्न प्रलोपाका शर्मासहित जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू ललितपुरमा छलफलमा जुटेका हुन्।
छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन्।
छलफलको विषयहरू खुलाइएको छैन। नेताहरूले छलफल निचोडमा पुगेपछि जानकारी गराउने प्रतिक्रिया दिएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया