बिएल संवाददाता
सत्तारुढ दल रास्वपाका सांसद हरि ढकालले सिंहदरबारको नाम फेरेर ‘अनामनगर दरबार’ राख्नुपर्ने टिप्पणी गरेपछि राजावादी दल राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कटाक्ष गरेका छन्।
आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले नेपालमा सिंह नै नभएकोले सिंहदरबारको नाम उपयुक्त नभएको टिप्पणी गरेका छन्।
ढकालको अभिव्यक्ति आक्रोश व्यक्त गर्दै श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा उपबुज्रुकले हामीसँग सिंह नै छैन सिंहदरबार किन राख्ने भनेर सिंहदरबारको नाम फेर्नुपर्ने भनेछन्। जसको मनमा हरि नै छैन उसको नाम चाहीँ हरि? गोबर नाम राखे हुन्न?’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया