बिएल संवाददाता
नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाउने प्रक्रिया अगाडि बढाइएको छ।
थपलियाविरुद्ध बुधबार एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पुष्टि गरे।
एमाले बागमती स्रोतका अनुसार पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा दलको नेता फेर्ने प्रक्रिया अगाडि बढाइएको हो।
गुण्डु बोलाएर राजीनामा दिन भनेपछि थपलिया गुण्डुमै ढलेका थिए। त्यसयता अस्पतालमा भर्ना भएर बसेका उनी हिजो मात्रै डिस्चार्ज भएका थिए।
अस्पतालबाट डिस्चार्ज भएलगत्तै ओलीले थपलियालाई दलको नेताबाट हटाउन निर्देशन दिएपछि यसअघि नै थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउन हस्ताक्षर गरेकाहरूले प्रक्रिया अघि बढाएका हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया