बिएल संवाददाता
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला शीर्ष नेताहरूबीचको असन्तुष्टि छताछुल्ल भएको छ।
आइतबार शीर्ष नेताहरूबीच मञ्चमै लफडाको स्थिति सिर्जना भएको हो। नेता विमलेन्द्र निधि र अर्का नेता प्रकाशशरण महतबीच मञ्चमै धकेलाधकेलको स्थिति देखिएको छ।
केही बोल्न भन्दै पोडियममा पुगेका निधिलाई महतले धकेलेर पर पुर्याइदिएका थिए। महतको हस्तक्षेपले आक्रोशित बनेका निधिले कार्यक्रमका उद्घोषक दीपककुमार कुँइकेलको हातबाट कागज नै खोसेका छन्।
केहीबेर मञ्चमा तनावको स्थिति सिर्जना भएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया