बिएल संवाददाता
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीलाई बर्खास्त गरी सरकार पुनर्गठन गर्न सुझाव दिएको छ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपासँग यो मात्रै अन्तिम विकल्प बाँकी रहेको भन्दै अन्यथा विशाल अल्पनीय जनसुनामी आउने चेतावनी दिए।
यस्तो छ उनको भनाइ–
रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुर्नगठन गर्न अविलम्ब पहल गर्नुपर्छ। अन्तिम विकल्प बाँकी छ। अन्यथा, राष्ट्रियता, लोकतन्त्र तथा जनजिविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल, २०६२ सालको भन्दा विशाल अल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया