बिहिबार, ०१ अक्टोबर २०२६

संसद अधिवेशन अन्त्य

News Image
• • •

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपतिले शुक्रबार राति १२ बजेपछि लागु हुने गरी संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको थियो।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!