शुक्रबार, २७ नोभेम्बर २०२६

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री, भारत भ्रमणबारे ब्रिफिङ

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।

शुक्रबार शीतल निवास पुगेर प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमण बारे जानकारी गराएका हुन्।

भेटवार्ताका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!