बिएल संवाददाता
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन्। पदभार गरेको १०० दिनको अवसर पारेर जेठ ३२ गते शुक्रबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।
रविले फागुन २३ गते दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए। १०० दिनमा ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि भएको दाबी रविको छ। उनले सार्वजनिक क्षेत्रमा अनुमति प्राप्त हतियार बोक्ने निषेधदेखि लागूऔषध उपचारमा काम गर्नेलाई पुरस्कृत गरेकोसम्मलाई उपलब्धि मानेका छन्।
१०० दिने उपलब्धिको पूर्णपाठ
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया