बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले पार्टीको कार्यविभाजन टुंग्याएको छ।
अध्यक्ष माधवकुमार नेपालले अपानि–४ जारी गर्दै नेताहरूको कार्य विभाजन टुंग्याएका हुन्। उनले ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका छन्।
२०८१ असार १६ देखि २० गतेसम्म दसौं महाधिवेशन गरेको एकीकृत समाजवादीले गत भदौमा पदाधिकारी र पोलिट्ब्युरोको निर्वाचन गरेको थियो।
अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन्।
सूची-
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया