बिएल संवाददाता
अखिल (क्रान्तिकारी)को केन्द्रीय लेखा आयोग अध्यक्षमा सुष्मा रेग्मी निर्वाचित भएकी छन्।
निकटतम् प्रतिद्वन्द्वी मोहन बुढाथोकीलाई १९ मतले पछि पार्दै रेग्मीले बाजी मारेकी हुन्। रेग्मीले कुल ५५६ मत प्राप्त गरिन्।
रेग्मी माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव समूहबाट विजयी बनेकी हुन्।
उपविजेता बनेका बुढाथोकी माओवादी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राईको समूहबाट उम्मेदवार बनेका थिए। उनले ५३७ मत प्राप्त गरे।
त्यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्ति बस्नेत निकट विजय सापकोटाको समूहबाट उम्मेदवार बनेका प्रमोद श्रेष्ठले ४४२ मत प्राप्त गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया