बिएल संवाददाता
प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुखले बोल्न समय नदिएको भन्दै संसद बैठक बहिष्कार गरेका रास्वपा सांसदहरू फेरि संसदमै फर्किएका छन्।
रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समग माग गर्दा सभामुखले समय नदिएपछि उनीहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका छन्।
रास्वपा सांसदले आकस्मिक समयमा बोल्नका लागि समय माग गरेका थिए। तर, सभामुखले समय दिएनन्। सभामुखले आकस्मिक बोल्नुपर्ने घटनाक्रमहरू नभएको र रास्वपाका सांसदलाई आकस्मिक लाग्दैमा सबै विषय आकस्मिक नहुने बताउँदै संसद बैठक अगाडि बढाएका थिए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया