बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० को दशक समृद्धिको दशक बन्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै ओलीले विगतका दशक द्वन्द्व र शान्ति स्थापना तथा भूकम्प र पुनर्निर्माणमा खर्चिएकाले अब मुलुक समृद्धिको बाटोमा हिँड्नुपर्ने बताए।
उनले भने, ‘यस दशकलाई खेर नफालौं। अबको दशकलाई विकासको दशक बनाउँन देशलाई स्थिरता दिऔं। यसको लागि हामीले संविधान, ऐन र कानुनमा जहाँ जे संशोधन र परिवर्तन गर्नुपर्छ, हुनुपर्छ।’
उनले संविधान असंशोधनीय विषय नभएकोले संविधान बनाएको १० वर्ष पनि भइसकेकोले रिभ्यु गर्ने बेला भएको बताए।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया