बिएल संवाददाता
सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध ‘संगठित अपराधको कसुर’मा मुद्दा दर्ता नगरेको भन्दै चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेलको रातारात सरुवा गरेको छ।
सहकारी संस्था सम्पत्तिान झण्डै ८ सय १४ वटा चेक काटेर ४८ करोड अपचलन गरेको आरोप लागेका लामिछानेका हकमा अस्वाभाविक उदारता देखाएएको ठहर गर्दै लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानिएको छ।
प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणअन्तर्गत मुध्दा चलाउन दिएको राय उल्टाएर उनले लामिछानेको हकमा मात्र केस कमजोर बनाई अदालतमा दर्ता गर्न लगेका आरोप छ।
स्रोतकाअनुसार महान्यायाधिवक्ताबाट नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको अध्यक्षतामा छानविन समितिसमेत गठन गरेर उनलाई सीधै एक्सन लिने काम भएको हो।
रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध मुद्दा चलाउन सरकारी वकिल लुइँटेलमाथि दबाब रहेको र सत्ताधारीको आदेश नमान्दा रातारात सरुवा गरिएको रास्वपाका नेताहरूको आरोप छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया