बिएल संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चलायमानका लागि निरन्तर रुपमा काम गर्दै आइरहेको बताएका छन्।
बिहीबार बजेटको मध्यावधि मूल्यांकनबारे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अध्यादेशले अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने बताएका हुन्।
उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउनका निम्ती पोलिसि मेर्थटमा पनि हामी काम गरिरहेका छौं। अहिलेको अध्यादेश पनि अर्थतन्त्रलाई चलायमान बनाउन सशक्त भूमिका खेल्ने छ। अध्यादेशले मुख्यतया अर्थथन्त्र बढाउनेमा आत्मविश्वास दिलाएको छ।’
साथै उनले जति पनि काम गरेको छ सरकारले त्यो भन्दा अझैं राम्रो काम गर्ने संकल्प सरकारले लिएको बताएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया