बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन्।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले उक्त माग गरेका हुन्।
अर्यालले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्दा संसद्ले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएको बताए। त्यसकाे मूल्य चुकाउनुपर्ने समेत उनकाे भनाइ थियाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया