बिएल संवाददाता
अन्तरजातीय विवाहित जोडी छुटाउँन दवाब दिएको आरोप लागेका गृहमन्त्री रमेश लेखको राजीनामा माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।
नेकपा विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार माइतीघर मण्डलामा गृहमन्त्रीविरुद्ध प्रदर्शन गरेको हो।
सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध प्रदर्शनसहित उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन्।
सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको अन्तरजातीय विवाहको विषयमा उनीहरूमाथि धरपकड र जोडी छुटाउँन गृहमन्त्री र प्रहरी प्रशासनले अत्याचार गरेको समाचारहरू प्रकाशित भएका थिए।

निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया