बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्।
नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएकाे उपाध्यक्ष मानुषी यमी भट्टराईले बताइन्।
नेसपा (नयाँ शक्ति)को काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनको मतगणना जारी छ। जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा. भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत मात्र पाएका छन्।
निर्वाचन समितिका अनुसार अब प्रवासबाट भएको अनलाइन मतदानको केही मत मात्र गन्न बाँकी छ। प्रवासको ५५ मतमध्ये केहीले मात्रै मतदान गरेका समितिले जनायो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया