बिएल संवाददाता
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश सफल हुने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले विकल्पहरू प्रयोग गरेर भएपनि अध्यादेश सफल बनाउने बताएका हुन्।
अध्यादेश आफैंमा कानून भएकाे बताउँदै उनले भने, 'सरकारले देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रबर्द्धन गर्ने हिसाबले अध्यादेश ल्याएको हाे।'
अध्यादेशकाे विराेध गर्दैमा पारित हुनबाट नरोकिने उनकाे भनाइ थियाे।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया