बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग मिलेरै आफूहरूले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदा माओवादीसँगै मिलेर तयार पारेको बताएका हुन्।
अहिले सामाजिक सञ्जाल विधेयकको विरोध गरेर उफ्रिएपनि सहमतिमै उक्त विधेयक ल्याएको उनले खुलाए।
‘केही मान्छेले आफैंले हिजो मस्यौदा गरेका हुन्, कानुन। अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने संसदमा भएका केही पार्टीह? छन्। खासगरि माओवादीलगायत, हामी सँगै बसेर बनाएका हौं,’ उनकाे भनाइ थियाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया