बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले राजतन्त्र ल्याएर माओवादीलाई कारागार काेच्ने बताएका छन्।
शुक्रबार कास्कीको पोखरामा आयोजित विरोध सभामा बोल्दै उनले यस्ताे बताएका हुन्।
देशलाई राजा र जनताले बनाएकाे भन्दै उनले भने, ‘आतंककारीले राजालाई धेरै नबोल्नुस् रे। थुतुनो सम्हालेर बोल्ने गर्। एकपटक राजतन्त्र ल्याउन देऊ आजीवन कारागार ठोक्छु।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया