बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीको ७३औं जन्मदिनका अवसरमा झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन गरिएको छ।
ओलीको जन्मदिनमा झापाको कन्काई नगरपालिका-२, धनुषकोटीमा पूजा र हवनसहित ७३ दीप प्रज्वलन गरिएको थियो।
श्री किरातेश्वर महादेव मन्दिर र धनुषकोटी धाम विकास समिति, सुकेडाँगी सामुदायिक वन, कनकाई नगरपालिका-२ को अगुवाइमा पूजा गरिएको हो।
त्यस्तै ओलीको जन्मदिनमा नजिकैको वन क्षेत्रमा वृक्षरोपणसमेत गरिएको छ। ओली ७३ वर्ष लागेको अवसरमा ७३ वटा विरुवा रोपेर पार्क नै बनाइएको छ। पार्कको नाम ‘जन्मोत्सव पार्क’ राखिएको सामुदायिक वनका अध्यक्ष बलराम रिसालले बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया