बिएल संवाददाता
काठमाडौं जिल्ला अदालतले ठमेलमा प्रहरी कुट्ने एमालेका विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।
अनेरास्ववियुका नेता रमेश फुलारासँग १५ हजार रुपैयाँ धरौटी माग हुुँदा अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
गत माघ २४ गते राति ठमेल क्षेत्रमा ड्युटीमा खटिएका रबारमार्गस्थित केशरमहल बिटका प्रहरी प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट विद्यार्थीहरूबाट कुटिएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया