बिएल संवाददाता
जारी युक्रेन-रुस युद्धकाबीच संयुक्त राष्ट्रसंघमा अमेरिकाले पहिलोपटक रुसको पक्षमा मतदान गरेको छ।
सोमबार पेस गरिएको रुसलाई युक्रेनी क्षेत्रबाट हटाउने एक प्रस्तावका पक्षमा ९३ र विपक्षमा १८ मत परे। ६५ देशले मतदानमा सहभागिता नै जनाएनन्।
रुस-युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै युक्रेनी क्षेत्रबाट रुसलाई हटाउन मतदान भएको थियो। यद्यपि रुसले युक्रेनको भूभागमा गरेको कारबाहीको राष्ट्रसंघको बहुमतले विरोध जनाएको छ।
भारत र चीनसहित संयुक्त राष्ट्रसंघमा आवद्ध ६५ देशले मतदानमा भाग नै लिएनन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया