बिएल संवाददाता
नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेपाली कांग्रेस, माओवादी लगायत दलहरूले मुलुकको अवस्था बदल्न नसक्ने टिप्पणी गरेका छन्।
शनिबार एमाले मोरङको १०औं अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले र एमालेको नेतृत्वबाट मात्रै मुलुकको अवस्था बदल्न सम्भव रहेको दाबी गरे। उनले एमाले मात्रै क्रान्तिकारी पार्टी रहेको र मुलुकका सबै समस्याको समाधान गर्न सक्ने बताए।
उनले भने, ‘कांग्रेस, माओवादीलगायत पार्टीहरूले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल अन्त्य गर्न सक्दैनन्। एमालेको नेतृत्वमा मात्र यो सम्भव छ।’
उनले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिँदै यी दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको ठोकुवा गरे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया