बिएल संवाददाता
पूर्वयुवराज पारस शाहलाई मुटुमा समस्या देखिएको छ।
आइतबार हृदयघात भएपछि शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको निर्मल निवास स्रोतले बतायो।
नर्भिक स्रोतका अनुसार शाह अहिले खतरामुक्त छन्। शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली खटिएको छ।
शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
पोखरा भ्रमणमा रहेका पूर्वाराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौं फर्किन लागेका निर्मल निवास स्रोतले बतायो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया