बिएल संवाददाता
काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षकहरू र प्रहरीबीच आइतबार झडप भएको छ।
माइतिघरमा भेला भएर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले शिक्षकहरूमाथि बल प्रयोग गरेको थियो।
प्रहरीले सुरुमा पानीको फोहरा हानेपछि शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। त्यसपछि भएको झडपमा केही शिक्षकहरू घाइते भएका छन्।
घाइते शिक्षकहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया