बिएल संवाददाता
नेपाल शिक्षक महासंघले आइतबारको शिक्षक आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ।
आइतबार शिक्षकहरूले बानेश्वरको निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ जान लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले पानीको फोहरासमेत हानेको थियो।
त्यसक्रममा प्रहरी र शिक्षकहरूबीच झडपको स्थिति बनेको थियो। उक्त आन्दोलनमा बाहिरियाहरूको घुसपैठ भएको शिक्षक महासंघले आरोप लगाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनलाई भड्काउन घुसपैठ गराइएको आरोप लगाएका छन्। उनले घुसपैठबाट महासंघ नझुक्ने बताउँदै भोलिदेखि देशभरबाट थप शिक्षकहरू काठमाडौं उत्रिने बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया