बिएल संवाददाता
कमल थापा नेतृत्वको राप्रपा नेपालले राजावादी नेताहरूको भेला गरेको छ।
गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले सोमबार विरोध सभा आयोजना गरेको हो।
कार्यक्रमा वरिष्ठ राजावादी नेताहरूको उपस्थित थियो। विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि राजावादीको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसम्म उपस्थित भए।
राप्रपा सांसद दीपक सिंहसहित प्रहरी हिरासतबाट छुटेका राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा पनि उपस्थित भए।
पार्टीको झण्डा बिना आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग गरिएको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया