बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सकिएको छ।
गगनको मुद्दा इजलासको मुद्दा सूचीको पहिलो नम्बरमै राखेर सुनुवाइ गरिएको थियो। मुद्दामा आदेश आउन बाँकी छ।
तत्कालिन ओली सरकारले अध्यादेशमार्फत ५२ जना संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनारा नलगाएर सर्वोच्चले डिल गरिरहेको गत बिहीबार थापाले आरोप लगाएका थिए।
आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर गरेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया