बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्।
बुधबार साँझ ७ बजे बस्नेगरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो।
मन्त्रिपरिषद बैठकमा शिक्षक आन्दोलन सम्बोधनका लागि ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।
केही दिनदेखि सरकार र शिक्षकहरूबीच वार्ता भइरहेको छ। आज पनि शिक्षक र विभागीय मन्त्रालयहरूबीच वार्ता भएको छ। वार्ताको उपलब्धिसहित माग सम्बोधनका विषयमा ठोस निर्णय हुनसक्ने बालुवाटार स्रोतले बतायो।
नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषदबाट टुंगो लाग्नुपर्ने भएकोले मन्त्रिपरिषदले माग सम्बोधन गरेमा कक्षा १२ को परिक्षा सञ्चालनका लागि तयार रहेको बताइसकेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया