बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र आएपछि ‘केही भएन भन्ने भाष्य ठीक नभएको’ दाबी गरेका छन्।
बुधबार बेलौरी नगरपालिकाको पर्यटकीयस्थल सोभताल परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्रपछि थुप्रै विकास निर्माण र भ्रष्टाचार निवारणका कार्यहरू भएका दाबी गरेका हुन्।
‘गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन। थुप्रै विकास निर्माण, भ्रष्टाचार निवारणका कार्यहरू भएका छन्, तर जनताले अपेक्षा गरेअनुसार जति हुनुपर्थ्यो, त्यो हुन सकेको छैन।’
उनले गणतन्त्र आएपछि थालनी गरिएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताउँदै हुलाकी राजमार्ग निर्माणको कार्य पनि अगाडि बढिरहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया