बिएल संवाददाता
सरकारले संविधानको समीक्षा गर्दै संशोधनको बाटोमा अघि बढ्ने नीति ल्याएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै पढिरहेको सरकारको नीति तथा कार्यक्रममा यस्तो प्रस्वना सुनाएका हुन्।
यसअघि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन हुँदा नै संविधान संशोधन गर्ने सहमति भएको थियो।
‘संविधानको समीक्षा गर्ने र आपसी सहमतिमा संविधान संशोधन गर्ने’ सरकारको नीति तथा कार्यक्रममा भनिएको ‘यसका सवल पक्षलाई सुदृढ गर्ने कार्यान्वयनका पक्षमा देखिएका कमजोरीहरूलाई सच्याउँदै संविधान संशोधन गरिनेछ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया