बिएल संवाददाता
आगामी सन् २०२६ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा उकाल्ने सरकारले रणनीति लिएको छ। सरकारका नीति तथा कार्यक्रमहरूको फेहरिस्त पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको यस्ता नीति सुनाएका हुन्।
त्यस्तै सरकारले आगामी सन् २०३० सम्ममा दीगो विकासका सबै लक्ष्यहरू हासिल गर्नका लागि १६औं पञ्चवर्षीय योजनाका सबै रणनीतिहरू कार्यान्वयन गर्ने पनि नीति लिएको छ।
‘१६औं पञ्चवर्षीय योजनाअनुरुप, सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गरिने छ’ सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ‘अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पदोन्नतीको संक्रमणलाई सहज तुल्याउने रणनीति लागु गरिने छ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया