बिएल संवाददाता
देशमा अराजकता सिर्जना हुन नदिन दृढ रहेको र गणतन्त्र सुदृढीकरणका लागि प्रतिवद्ध भएको भन्दै सरकारले सबै उपलब्धीहरूको रक्षा गर्न सधैं तयार रहेको बताएको छ।
सरकारका नीति तथा कार्यक्रमहरू पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको यस्तो प्रतिवद्धता सुनाएका हुन्।
‘बेलाबेलामा प्रकट हुने नकारात्मक सोंच, संविधान र व्यवस्थाप्रति अफवाह फैलाई अराजकता सिर्जना गर्नेहरू विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदृढ गर्दै नेपाली जनताको बलिदान, संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ छ’ पौडेलले सरकारका नीति तथा कार्यक्रमहरू पढ्दै भने।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया