बिएल संवाददाता
नवपर्वतनीय उद्यम र विकासका लागि सरकारले ‘स्टार्टअप’ नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ।
सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरूमा जेन् जी पुस्तालाई प्राथमिकतामा राख्दै ‘स्टार्टअप’ कर्जाको व्यवस्था पनि गर्ने भएको छ।
‘सरकारले स्टार्टअप कर्जा गर्नेछ’ सरकारका नीति तथा कार्यक्रमहरू पढ्दै राष्ट्रपति पौडेलले भने ‘स्टार्टअप व्यवसाय तथा नवपर्वतनीय व्यवसायलाई प्रवर्द्धन गरिनेछ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया