बिएल संवाददाता
सरकारले संसदको यही बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ऐन पारित गर्ने प्रतिवद्धता जनाएको छ। त्यसलाई सरकारले आफ्नो नीति तथा कार्यक्रममै समेटेको छ।
यसअघि आगामी असार १५ गतेसम्ममा उक्त ऐन पारित गर्नेगरी सरकारले शिक्षकहरूसँग सहमति गरेको थियो। त्यसपछि एक महिनाभन्दा लामो आन्दोलन सकेर शिक्षकहरू विद्यालय फर्किएका थिए।
‘शिक्षालाई सुलभ, गुणस्ततरीय र जीवनोपयोगी बनाइनेछ। विद्यालय शिक्षा सुधारका लागि कानुनी, नीतिगत र व्यवहारिक सुधार गरिनेछ’ सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन् ‘विद्यालय शिक्षा सुधार गर्नका लागि बनेको शिक्षा विधेयक ऐनलाई लाई यसै अधिवेनशनबाट पारित गरिनेछ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया