बिएल संवाददाता
पाकिस्तानी सेनाले पाँच भारतीय फाइटर विमान खसालेको दाबी गरेको छ।
रोयटर्सले सार्वजनिक गरेको एक भिडियोमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले पाँच भारतीय फाइटर विमान खसालेको दाबी गरेका हुन्।
उनले भनेका छन्, ‘अहिलेसम्म, म यहाँलाई पुष्टि गर्न सक्छु कि तीन राफेल, एक एसयू-३० र एक मिग-२९ सहित पाँच भारतीय विमान र एक हेरोन ड्रोन पनि खसालिएको छ।’
यद्यपि भारतले भने पाकिस्तानको दाबी र आफ्नो तर्फ भएको क्षतिबारे कुनै जानकारी गराएको छैन।
भारतीय मिडिया र केही फ्याक्ट चेक अकाउन्टहरूले भने पाकिस्तानको दाबीको खण्डन गर्दै भारतीय विमान खसालेको र भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गलत भएको दाबी गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया