बिएल संवाददाता
भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरेका छन् ।
बुधबार ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले तनाव चाँडै अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताए।
उनले भने, ‘यो लाजमर्दो कुरा हो। मलाई लाग्छ, मानिसहरूलाई लडाईं हुन सक्ने अनुमान पहिले नै थियो। म आशा गर्छु, यो तनाव चाँडै अन्त्य हुन्छ।’
गत अप्रिल २२ मा कश्मीरको पहलगाममा २७ जनाको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणको बदलामा भारतले बुधबार पाकिस्तानका आतंकवादी अड्डामा हवाई आक्रमण गरेको दाबी गरेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया