बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको छ।
यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएका मिश्रमाथि फेरि अर्को मुद्दा थपिएको हो।
गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि बिहीबार आज आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा थपिएको छ।
मिश्रले आफूलाई मुद्दामाथि मुद्दा लगाइएको भन्दै इजलाशसमक्ष आपत्ति जनाएका छन्। उनले न्यायालयबाट आफूले न्याय पाउने आशा राखेको भन्दै इजलाससमक्ष न्यायको याचना गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया